ट्रेण्डिङ

होमपेज / समाज

बसन्तपुरमा राखियो ठूलो टोपी

नेपालगाथा २०८२ पौष १६ गते बुधबार १८:२६:५० मा प्रकाशित

काठमाडौं । १३औँ राष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा बसन्तपुरमा ठूलो टोपी प्रदर्शनमा राखिएको छ ।

बिहीबार मनाइने राष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसको लागि आज(बुधबार) नै तयारी स्वरुप टोपी प्रदर्शनमा राखिएको हो ।

सोही अवसरमा बसन्तपुरमा विशेष कार्यक्रमको आयोजना पनि हुने भएको छ । राष्ट्रिय पोशाक, टोपी तथा मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनको लागि उक्त दिवस मनाउन लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top