ट्रेण्डिङ

होमपेज / समाज

देशभरको मौसम सफा रहने

नेपालगाथा २०८२ पौष २ गते बुधबार १०:३३:२६ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज(बुधबार) दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ ।

यस्तै, महाशाखाका अनुसार आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top