ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा पश्चिम वायुको सामान्य प्रभाव

नेपालगाथा २०८२ मंसिर २९ गते सोमबार १०:३०:२८ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ ।

यस्तै, महाशाखाका अनुसार आज(साेमबार) दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ ।

आज राति भने देशमा कुनै मौसम प्रणालीको प्रभाव नरहेको पनि महाशाखाको भनाई रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top