ट्रेण्डिङ

होमपेज / समाज

देशभरको मौसम मुख्यतया सफा रहने

नेपालगाथा २०८२ मंसिर २७ गते शनिबार १०:५२:२८ मा प्रकाशित

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल मौसमको अवस्था देशभर मुख्यतया सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज(शनिबार) दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ ।

राति देशभर आंशिक बदली रहने पूर्वानुमान महाशाखाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top