ट्रेण्डिङ

होमपेज / समाज

कस्तो रहला मौसम आजकाे माैसम ?

नेपालगाथा २०८२ मंसिर २६ गते शुक्रबार १०:३४:२८ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा भने मुख्यतया सफा रहेको छ ।

आज(शुक्रबार) दिउँसो कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top