ट्रेण्डिङ

होमपेज / समाज

एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपालगाथा २०८२ मंसिर २२ गते सोमबार १०:३१:४६ मा प्रकाशित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज(सोमबार) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमको हिमाली भू–भागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू–भागको एकदुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top