ट्रेण्डिङ

होमपेज / समाज

देशका अधिकांश भागमा आंशिक बदली हुने

नेपालगाथा २०८२ मंसिर १४ गते आइतबार १०:२९:१५ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज(आइतबार) दिउँसो र राति देशभर आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top