ट्रेण्डिङ

होमपेज / समाज

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपालगाथा २०८२ मंसिर १० गते बुधबार ०८:३५:४५ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेकाे छैन ।

महाशाखा अनुसार बुधबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज(बुधबार) दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top