ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौंमा चिसो बढ्यो

नेपालगाथा २०८२ मंसिर ७ गते आइतबार १०:४६:१२ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा हिजोभन्दा आज(आइतबार) चिसो झन् धेरै बढेको छ ।

काठमाडौंमा  आज बिहान पौने ६ बजेको मापन अनुसार न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top