ट्रेण्डिङ

होमपेज / समाज

१२ को पूरक परीक्षाको नतिजा प्रकाशित गर्ने तयारी

नेपालगाथा २०८२ कार्तिक २३ गते आइतबार १५:५२:४२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज(आईतबार) प्रकाशित गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी रहेकाे छ ।

‘टेक्निकल समस्या भएन भने आज नतिजा प्रकाशित हुन्छ,’ बोर्ड स्रोतले भन्यो । पूरक परीक्षा गत असोज ७ र ८ गते भएको थियो । गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top