ट्रेण्डिङ

होमपेज / समाज

दार्चुलामा भूकम्पको धक्का

नेपालगाथा २०८२ कार्तिक २१ गते शुक्रबार ०९:१९:३६ मा प्रकाशित

काठमाडौं । दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति १०ः४० मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका कारण नेपाल (दार्चुला) भारत सीमालगायतका आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो । भूकम्पबाट क्षति भए/नभएको बारेमा हालसम्म अहिले कुनै विवरण प्राप्त भएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top