ट्रेण्डिङ

होमपेज / समाज

देशका अधिकांश भागमा मौसम सफा रहने

नेपालगाथा २०८२ कार्तिक २१ गते शुक्रबार ०९:१२:१५ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव भने रहेकाे छैन । देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top