ट्रेण्डिङ

होमपेज / समाज

एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपालगाथा २०८२ कार्तिक २० गते बिहीबार ०८:५६:२६ मा प्रकाशित

काठमाडौं । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज(बिहीबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top