होमपेज / समाज
सुर्खेत । शुक्रबार राति गएको भूकम्पमा परी अहिलेसम्म जाजरकोट नलगाडका उपप्रमुख सरिता सिंह लगायत ८६ जनाको मृत्यु भएको छ भने सय भन्दा धेरै घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार खल्ङ्गगा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ। मृत्यु हुनेको संख्या बढ्ने देखिए छ ।