ट्रेण्डिङ

होमपेज / समाज

थप २,४४५ जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

नेपालगाथा २०७८ श्रावण ४ गते सोमबार १६:५५:३० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २,४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२५८ जना संक्रमणमुक्त भएका छन् भने, ३२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top