ट्रेण्डिङ

होमपेज / समाज

कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने तयारी

नेपालगाथा २०७८ श्रावण ४ गते सोमबार १६:२०:३९ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको अन्तिममा गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी ले परीक्षा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो । बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top