ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा ४३ जना संक्रमितको मृत्यु

नेपालगाथा २०७८ श्रावण १ गते शुक्रबार १६:१७:५५ मा प्रकाशित

काठमाडौँ– नेपालमा फेरि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ४३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संखया ९ हजार ५०६ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जना कोभिड संक्रमित थपिएका छन् ।  १४ हजार १८२ वटा नमुनाको परीक्षण गर्दा २ हजार ९३६  जनामा संक्रमण पुष्टि भएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top