ट्रेण्डिङ

होमपेज / समाज

नेपाल समूहले गर्‍यो अखिल फोर्स गठन

नेपालगाथा २०७८ असार ३१ गते बिहीबार १७:४५:२१ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले अखिल फोर्स गठन गरेका छन् । तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको हो । अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुले युथ फोर्स बनाएपछि त्यसलाई काउण्टर दिन अखिल फोर्स गठन गरिएको हो ।

अखिल फोर्सले शैक्षिक क्षेत्रमा हुने बेथिति विरुद्ध लड्नुका साथै नेताहरुको सुरक्षामा खटिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top