ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान

नेपालगाथा २०७८ असार ३० गते बुधबार १५:४७:४५ मा प्रकाशित

काठमाडौँ– सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ ।

नले पदभार ग्रहण गर्दै कोभिडको खोपका लागि ५ अर्ब रुपैयाँ सुनिश्चित गर्ने निर्णय गरेका छन् ।शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले मङ्गलबार सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने पहिलो निर्णय गरेको थियो । सरकारले आगामी असोज मसान्तसम्म एक तिहाइ र चैत मसान्तसम्म खोप लगाउने उमेर समूहका सबै नागरिकलाई खोप दिने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top