ट्रेण्डिङ

होमपेज / समाज

मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगाथा २०७८ असार २७ गते आइतबार १६:५१:५४ मा प्रकाशित

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ९ हजार २१८ वटा नमूना पीसीआर बिधीबाट परीक्षण गर्दा १ हजार ८३१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । 

घण्टामा २० जनाको मृत्यु पुष्टि भएको छ । त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना संक्रमितहरु कोरोनामुक्त भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top