ट्रेण्डिङ

होमपेज / समाज

 ​​​​​​​आज देशभर बदली रही अधिकांश भू-भागमा पानी पर्ने सम्भावना

नेपालगाथा २०७८ असार २६ गते शनिबार ०६:३४:२१ मा प्रकाशित

काठमाडौँ। आज देशभर बदली रही अधिकांश भू-भागमा पानी पर्ने सम्भावना छ ।

 प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका  केही स्थानमा  हल्का  वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै आज राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।अहिले देशभर बदली रही प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top