ट्रेण्डिङ

होमपेज / समाज

थप २,६२२ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

नेपालगाथा २०७८ असार २१ गते सोमबार १८:०६:०१ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा २,६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १,७४५ र ४,२८ एन्टिजेन परीक्षण गर्दा ८,७७ गरी २,६२२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने २,२११ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top