ट्रेण्डिङ

होमपेज / समाज

आजको मौसम : प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

नेपालगाथा २०७८ असार १४ गते सोमबार ०६:५८:३० मा प्रकाशित

काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश तथा प्रदेश १ का केही स्थानमा आज बिहान वर्षा भइरहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिँदै महाशाखाले दक्षिणी भू-भागनजिक मनसुनी न्यून चापीय रेखा रहेको जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।यसैबीच, काठमाडौंमा आज दिनभर मौसममा बदली रहने छ ।  काठमाडौंमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जानकारी दिएको छ ।

भोलि देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top