ट्रेण्डिङ

होमपेज / समाज

थप १,९२० जनामा कोरोना संक्रमण,

३४ जना कोरोना संक्रमितको मृत्यु

नेपालगाथा २०७८ असार १३ गते आइतबार १७:५४:५९ मा प्रकाशित

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ पुगेको छ।

त्यस्तै २४ घण्टामा ३ हजार ७ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top