ट्रेण्डिङ

होमपेज / समाज

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि

८१ जना कोरोना संक्रमितको मृत्यु

नेपालगाथा २०७८ असार ९ गते बुधबार १६:४०:३३ मा प्रकाशित

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४१४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top