होमपेज / समाज
काठमाडौं। एक दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छन् ।दलित भएको थाहा पाएपछि भाडामा कोठा दिन इन्कार गरेको अभियोगमा प्रहरीले घरबेटीलाई पक्राउ गरेको थियाे।
प्रधान तीन दिनअघि पक्राउ परेकी थिइन् ।