ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

नेपालगाथा २०७८ असार ८ गते मंगलबार १६:५७:५८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top