ट्रेण्डिङ

होमपेज / समाज

सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु

नेपालगाथा २०७८ असार ७ गते सोमबार ०७:०३:१२ मा प्रकाशित

काठमाडौं । सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ ।सङ्खुवासभाको खाँदबारी नगरपालिका- ४, सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको हाे।

सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी- ४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ  र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो ।गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा उपचारका क्रममा आइतबार साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top