होमपेज / समाज
काठमाडौं । नेपालमा थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४२१ र ४ हजार २४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जना गरी २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट थप ५१ जनाको मृत्यु भएको छ ।