ट्रेण्डिङ

होमपेज / समाज

२४ घण्टामा २,८२८ जनामा संक्रमण, ५२ जनाको मृत्यु

नेपालगाथा २०७८ असार २ गते बुधबार १८:१२:५० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा २,८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २,८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् भने, ५२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top