ट्रेण्डिङ

होमपेज / समाज

थप २,७४५ जनामा कोरोना पुष्टि, ४१ जनाको मृत्यु

नेपालगाथा २०७८ असार १ गते मंगलबार १७:४६:४३ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा २,७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १,६८१ र ५,८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ ०६४ जना गरी कुल २,७४५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ भने, ४, १८७ संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top