ट्रेण्डिङ

होमपेज / समाज

लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दसैँअघि

नेपालगाथा २०७८ असार १ गते मंगलबार १२:०७:४० मा प्रकाशित

काठमाडौँ । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दसैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरेको छ । महिनौँ देखि रिक्त आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भई नसकेको र कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारीमा लागेको हो ।

त्यसो त कतिपय परीक्षाहरू रद्द भएका छन् भने कतिपय रोकिएको अवस्था छ । चालू आर्थिक वर्षका सबै विज्ञापन आयोगको वार्षिक कार्य तालिकाअनुसार नियमित रूपमा भए पनि कुनै पनि पदको परीक्षा भने सञ्चालन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top