नेपालगाथा २०७८ जेठ ३१ गते सोमबार १७:०६:१२ मा प्रकाशित
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २,९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।