ट्रेण्डिङ

होमपेज / समाज

थप ३,७५० जनामा कोरोना पुष्टि, ६७ जनाको मृत्यु

नेपालगाथा २०७८ जेठ २८ गते शुक्रबार १८:२४:२४ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ भने ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top