ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा फेरि लम्ब्याइने

नेपालगाथा २०७८ जेठ २८ गते शुक्रबार १५:०१:२३ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा फेरि लम्ब्याइने भएको छ । 

निषेधाज्ञा पुनः एक साता थप गर्ने विषयमा छलफल भइरहेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top