होमपेज / समाज
काठमाडौं। काठमाडौं महानगरमा सञ्चालन भइरहेको कोरोनाविरुद्धको खोप लगाउने अभियान स्थगित भएको छ। महानगरले विहीबार एक सूचना जारी गर्दै खोप अभियान स्थगित भएको जनाएको छ। जेठ २५ देखि काठमाडौं महानगरपालिकाका १ देखि ३२ सम्मकै वडाहरुमा चिनियाँ खोप ‘भेरोसेल’ लगाउन थालिएको थियो।
६० देखि ६४ वर्ष उमेर समूहमा लगाउन थालिएको यो चरणको खोप जिल्लालाई छुट्याइएको संख्या पुरा भएको भन्दै महानगरले स्थगित भएको सूचना सार्वजनिक गरेको हो।
.jpg)