ट्रेण्डिङ

होमपेज / समाज

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

नेपालगाथा २०७८ जेठ २७ गते बिहीबार १२:०९:०२ मा प्रकाशित

काठमाडौँ। पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षको उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ । निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारको अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक छोरी छन् । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top