ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालगाथा २०७८ जेठ २६ गते बुधबार १७:०२:४५ मा प्रकाशित

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको  १२ हजार ७४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६८ एन्टिजेन परीक्षणमा ८९५ जना गरी ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा ९१५ जना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । ५७६८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top