ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप ५,१५३ जना कोरोना पुष्टि, १०८ जनाको मृत्यु

नेपालगाथा २०७८ जेठ २५ गते मंगलबार १६:५९:१४ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार १५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ५७० जना निको भएका छन् । मन्त्रालयका अनुसार आज (मंगलबार) कोरोना संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top