ट्रेण्डिङ

होमपेज / समाज

जेठ ३१ सम्म लम्बियाे सुर्खेतमा निषेधाज्ञा

नेपालगाथा २०७८ जेठ २५ गते मंगलबार ०९:२०:२९ मा प्रकाशित

सुर्खेत । सुर्खेतमा गत बैशाख १४ गते राति देखि जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिने भएको छ । जिल्लामा कोभिड-१९ महामारीको बढ्दो संक्रमण, नियन्त्रण, रोकथाम तथा उपचारलाई सहज र संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला कोभिड व्यवस्थापन समितिको भर्चुअल माध्यमबाट बसेको बैठकले यस्तो निणर्य गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top