ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा थप ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

९९ जना कोरोना संक्रमितको मृत्यु

नेपालगाथा २०७८ जेठ २३ गते आइतबार १७:४१:४१ मा प्रकाशित

काठमाडौं ।  नेपालमा थप ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट थप ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए । 

पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top