ट्रेण्डिङ

होमपेज / समाज

प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

नेपालगाथा २०७८ जेठ २१ गते शुक्रबार ०९:३०:१८ मा प्रकाशित

काठमाडाैँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा वरिष्ठ पत्रकार बालकृष्ण बस्नेत नियुक्त हुनुभएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत हुनुहुन्थ्यो। बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दोलखाका पत्रकार बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top