ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन: स्वास्थ्य मन्त्रालय

नेपालगाथा २०७८ जेठ २० गते बिहीबार १८:०१:३६ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो। बेलायती अखबार डेली मेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले उक्त कुरा स्पष्ट पारेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top