ट्रेण्डिङ

होमपेज / समाज

उपत्‍यकामा थपिए २,०५७ जना संक्रमित

नेपालगाथा २०७८ जेठ २० गते बिहीबार १७:५४:२६ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १६३० जना, भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार देशभर थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ७५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top