ट्रेण्डिङ

होमपेज / समाज

थप ६८२५ जनामा कोरोना पुष्टि, ७५ जनाको मृत्यु

नेपालगाथा २०७८ जेठ २० गते बिहीबार १७:४३:४९ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५९०४ जना संक्रमित संक्रमणमुक्त भइए घर फर्केको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज बिहिबार कोरोना भाइरस संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top