ट्रेण्डिङ

होमपेज / समाज

थप ६,०८५ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जनाको मृत्यु

नेपालगाथा २०७८ जेठ १८ गते मंगलबार १९:५५:३६ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६,०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ । आजसम्म कोरोना संक्रमितको संख्या ५,६६५८७ पुगेको छ ।

जसमध्ये सक्रिय संक्रमितको संख्या १,४ हजार ७८९ रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४,५४ हजार ३४४ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top