ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ उपत्यकामा थपिए १,२६३ जना संक्रमित

नेपालगाथा २०७८ जेठ १७ गते सोमबार १८:११:०७ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् । सोमबार देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ११४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top