ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप ४,७६२ जनामा कोरोना पुष्टि, ११४ जनाको मृत्यु

नेपालगाथा २०७८ जेठ १७ गते सोमबार १८:००:५२ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ६,४९१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top