ट्रेण्डिङ

होमपेज / समाज

बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ २४ गतेसम्म थप

नेपालगाथा २०७८ जेठ १७ गते सोमबार १५:५०:५८ मा प्रकाशित

काठमाडौँ । बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ २४ गतेसम्मका लागि थप गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएकाे हो । यसअघि प्रशासनले जेठ १७ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top