होमपेज / समाज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले आज बेलुकी ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बोलाएका हुन् । बैठकमा कोभिड–१९ लगायतका विषयमा छलफल हुने स्रोतको भनाइ छ ।
ADVERTISEMENT